थरुहट विद्रोह दिवसमा इनरुवामा प्रदर्शन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
आइबार ७ भौ २०८३ ०९:३५ AM
इनरुवा । ‘थरुहट हाम्रो पहिचान, अधिकार, अस्तित्व र स्वाभिमान’ भन्ने मूल नाराका साथ सुनसरी सदरमुकाम इनरुवामा आइतबार ११औँ थरुहट विद्रोह दिवसको अवसरमा विरोध प्रदर्शन गरिएको छ। थारु कल्याणकारिणी सभा नगर कार्यसमिति इनरुवा, सुनसरीको संयोजन तथा थारु