‘कुष्ठ प्रभावितलाई स्वाबलम्वी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’

  • आइबार​ ७ भौ २०८३ ०९:४६ AM
काठमाडौं । कुष्ठ प्रभावित व्यक्तिलाई राज्यले सामाजिक सुरक्षाका माध्यमबाट आयआर्जन गर्न सक्ने स्वाबलम्वी, आत्मनिर्भर र सक्षम नागरिकको रूपमा समाजमा स्थापित गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल कानून समाज, एशोसिएसन फर आइडिया नेपाल, कुष्ठरोग निवारण सङ्घ, राष्ट्रिय कुष्ठ प्रभावित कल्याण सङ्घ र पुनस्र्थापना, सशक्तीकरण तथा विकास नेपालद्वारा आज आयोजित कार्यक्रमका सहभागीले सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिबाट