विद्यालय शिक्षा विधेयकमा सरोकारवालाका सुझाव समेटिने

  • आइबार​ ७ भौ २०८३ १०:०१ AM
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणका क्रममा सरोकारवालाहरूबाट प्राप्त सुझावलाई नीतिगत र कानुनी रूप दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार शिक्षा मन्त्रालयद्वारा आयोजित ‘विद्यालय शिक्षा विधेयकको मस्यौदा निर्माणसम्बन्धी छलफल’ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले विधेयकलाई समावेशी र व्यवहारिक बनाउन विभिन्न प्रदेश तथा स्थानीय तहमा पुगेर विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र विद्यालय