अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन इरानको चेतावनी
आइबार ७ भौ २०८३ ०३:२३ PM
तेहरान, भदौ ७ गते । इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकलाई इरान विरुद्धको अमेरिकी ‘आर्थिक दबाब अभियान’मा सहभागी नहुन चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी अभियान...