रविन्द्र मिश्रको संगीन आरोपः भदौ २३ र २४ को विद्रोहमा विदेशी जासुसी शक्तिको हात छ

  • आइबार​ ७ भौ २०८३ ०९:५९ AM
काठमाण्डु– राप्रपाका पूर्ववरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले गत वर्ष भदौ २३ र २४ गते भएका घटनाको पछाडि विदेशी जासुसी संस्था वा शक्तिको भूमिका रहेको संगीन आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत मिश्रले ती घटनालाई सामान्य जनविद्रोहका रूपमा मात्र बुझ्न नहुने तर्क गरेका छन् । नेपाली युवामा रहेको असन्तुष्टि, पीडा, आक्रोश र परिवर्तनको अपेक्षालाई उनीहरूको जानकारीबिनै