जेनजी शहीदको सम्झनामा भदौ २३ गते ‘स्मृति दिवस’ मनाइने, असोज १५ गतेदेखि महायज्ञ

  • आइबार​ ७ भौ २०८३ ०९:१९ AM
काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ बनाएका छन् । जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेनजी शहीद परिवार