प्रचण्डको चिन्ता– ‘सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय संकटमा मुलुक’

  • आइबार​ ७ भौ २०८३ ०९:४४ AM
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक सुगौली सन्धिपछिकै गम्भीर राष्ट्रिय स्वाधीनताको संकटमा रहेको बताएका छन् । आइतबार ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान परिस्थितिको सामना गर्न कम्युनिस्ट शक्तिहरूबीचको एकता र सहकार्य अपरिहार्य रहेको उल्लेख गरे । प्रचण्डले नेपालको राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्गका मुद्दा