कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

  • आइबार​ ७ भौ २०८३ ०९:२२ AM
भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा ५ वर्षअघि सञ्चालनमा आएको ‘पन्चकन्या एस. एस. एक्सपोर्ट प्रा.लि.’लाई भौतिक संरचना भत्काउनुपर्ने बाध्यता आइपरेको छ । सेजको कठोर प्रावधानका कारण पन्चकन्याले ४ करोड लगानीमा निर्माण गरेको संरचना भत्काउनु परेको हो । सेज प्राधिकरणले भदौ १८ गतेभित्र संरचना खाली गर्न भनेपछि अहिले पन्चकन्याले संरचना भत्काउन थालेको छ The post कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना appeared first on Businesspana.