नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले पूर्वप्रधानमन्त्री एवं कांग्रेसका नेता शेरबहादुर देउवासँग भेट गरेका छन् । लामो समयको उपचारपछि फर्किएका देउवासँग भेटेर महरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । देउवाको स्वास्थ्य राम्रो रहेको थाहा पाएपछि आफू खुसी भएको महरले बताएका छन् । भेटका क्रममा महरले पार्टीभित्रको द्वन्द्व अन्त्य गरी एकताबद्ध कांग्रेस निर्माणमा देउवाको