जय नेपाल पार्टीका सभापति तथा पूर्वसांसद धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । काठमाडौंस्थित सोल्टी होटलमा शनिबार भएको भेटवार्तामा उनीहरूबीच करिब दुई घन्टा ‘वान टू वान’ कुराकानी भएको हो । हिमानी ट्रस्टले आयोजना गरेको कार्यक्रममा सहभागी हुने क्रममा राणा र पूर्वराजा शाहबीच छुट्टै भेटवार्ता भएको जय नेपाल पार्टीका नेताहरूले बताएका छन् । जय