काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन्। उनले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै सरकार र निजी क्षेत्रबीच विश्वासको वातावरण बनाउन आवश्यक रहेको बताए। आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले राजनीतिक परिवर्तन, प्राकृतिक प्रकोप तथा… Continue reading निजी क्षेत्रको मनोबल इतिहासकै कमजोर, उद्यमीको हुर्मत लिएर आर्थिक विकास हुँदैन: अध्यक्ष श्रेष्ठ