काठमाडौं । नेपालमा मोबाइल व्यवसाय तुलनात्मक रूपमा ठीक अवस्थामा रहे पनि अवैध मोबाइलको कारोबार, न्यून मार्जिन, भन्सार छली तथा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ढिलाइलगायतका कारण व्यवसायीले चुनौती सामना गरिरहेका छन् ।व्यवसायीहरूले अवैध रूपमा भित्रिने मोबाइल नियन्त्रण गर्न एमडीएमएस तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष रमेश घिमिरेले पछिल्लो… Continue reading नेपालमा मोबाइल व्यवसाय : एमडीएमएस, न्यून मार्जिन र साइबर सुरक्षा मुख्य चुनौती