काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारको नेतृत्वमा ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान गरेको छ । जापानको इन्फोर्मा मार्केट्स जापान कम्पनी लिमिटेड तथा जापान ज्वेलरी एसोसिएसनको संयुक्त आयोजनामा टोकियोमा भदौ १० देखि १२ गतेसम्म आयोजना हुने ‘जापान ज्वेलरी फेयर २०२६’ मा सहभागिता तथा अवलोकनका लागि महासंघको टोली जापान गएको हो ।… Continue reading ‘जापान ज्वेलरी फेयर’ मा सहभागी हुन् महासंघको ३४ सदस्यीय प्रतिनिधिमण्डल जापान प्रस्थान