मोरङको लक्ष्मीमार्गमा सुकुटीको स्वाद, विदेशबाट फर्किएका युवाको व्यवसायले फेरियो गाउँको पहिचान

  • आइबार​ ७ भौ २०८३ ०८:५८ AM
मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका लक्ष्मीमार्गका युवाले अहिले आफ्नै गाउँमा व्यावसायिक सफलता पाइरहेका छन्। वैदेशिक रोजगारीको लोभलाग्दो कमाइ छाडेर स्वदेश फर्किएका उनीहरूले सुरु गरेको राँगाको सुकुटी व्यवसायले अहिले लक्ष्मीमार्गको पहिचान