१४औँ दक्षिण एसियाली खेलकुद चैत २०-२८ गतेसम्म पाकिस्तानमा हुने

  • आइबार​ ७ भौ २०८३ ०८:३० AM
काठमाण्डु – १४औँ दक्षिण एसियाली खेलकुद (साग) यसै वर्ष चैत २० देखि २८ गतेसम्म पाकिस्तानमा हुने भएको छ । पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी)को बैठकले खेल तालिका तय गरेको हो । पाकिस्तानमा हुने सागमा २८ खेल सहभागी हुनेछन्। सागमा आयोजक पाकिस्तानसहित नेपाल, बंगलादेश, भुटान, भारत, मालदिभ्स र श्रीलंका सहभागी हुनेछन्। हरेक ४