फाइनान्स कम्पनीको नाफामा उल्लेख्य वृद्धि, एनपीएल भने अझै चुनौती [सूचीसहित]

  • आइबार​ ७ भौ २०८३ ०८:२८ AM
काठमाडौं । गत आर्थिक वर्ष २०८२–८३ मा नेपालमा विद्यमान रहेका फाइनान्स कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ फाइनान्स कम्पनीले वर्षको अन्त्यसम्म कुल १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको संयुक्त नाफा ६७ करोड ४ लाख रुपैयाँ रहेको थियो । यस