सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता तथा ADM सम्मानित
बर्दिबास / सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गतका Agency Development Manager (ADM) तथा Emerging Sun Club मा योग्य अभिकर्तालाई सम्मान गरेको छ। बर्दिबास रिसोर्टमा