आईपीओको तयारीमा रहेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश बाँड्ने

  • आइबार​ ७ भौ २०८३ ०८:३४ AM
काठमाडौँ / आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको