नेपाल भलिबल लिग (एनभीएल) को आधिकारिक ट्रफी अनावरण गरिएको छ । ट्रफीलाई विभिन्न ऐतिहासिक तथा पर्यटकीय स्थलमा सार्वजनिक गर्दै अनावरण गरिएको हो । ‘उचाइँको नयाँ उडान’ नारासहित आयोजना हुने ट्रफी यात्राको पहिलो गन्तव्य पाटन दरबार स्क्वायरमा अनावरण गरिएको हो । त्यसपछि ट्रफी भक्तपुर दरबार स्क्वायर पुर्याइनेछ । ट्रफी यात्राको तेस्रो तथा अन्तिम गन्तव्य बसन्तपुर दरबार… Continue reading नेपाल भलिबल लिगको ट्रफी अनावरण (तस्बिरहरु)