९२ निजी विद्यालयको अनुमति रद्द गर्नेबारे महानगरपालिकाले निकाल्यो सूचना

  • आइबार​ ७ भौ २०८३ ०७:३९ AM
काठमाण्ड – काठमाण्ड महानगरपालिकाले ९२ संस्थागत (निजी) विद्यालयको अनुमति वा स्वीकृति रद्दबारे ३५ दिने सूचना जारी गरेको छ । शिक्षा विभागले महानगर क्षेत्रभित्र प्रचलित कानुनबमोजिम अनुमति वा स्वीकृति प्राप्त गरी सञ्चालित तर अब अनुमति वा स्वीकृति रद्द गर्नुपर्ने अवस्थामा रहेका संस्थागत विद्यालयलाई ३५ दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न सूचना जारी गरेको हो । चित्तबुझ्दो