काठमाडौं । बागमती प्रदेशमा नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई मुख्यमन्त्री किरण थापा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । मुख्यमन्त्री थापाको दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाको समर्थनमा थापा मुख्यमन्त्री बनेका हुन् । नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने ह्वीप जारी गरेको प्रमुख सचेतक पुकार महर्जनले