गरिमा चौधरीको न्यायका लागि आज पनि माइतीघरमा प्रदर्शन

  • आइबार​ ७ भौ २०८३ ०८:०७ AM
काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आइतबार (आज) पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । पीडित परिवारलाई न्याय दिन र दोषीलाई कडा कानूनी कारबाही गर्न माग गर्दै विभिन्न अभियन्ता तथा सर्वसाधारणले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बलात्कार र हत्याजस्ता जघन्य अपराधविरुद्ध सरकारले कठोर कानून बनाउनुपर्नेमा जोड