चौधबुँदे सहमतिपछि साझा बसमा घर फर्किए ३२३ लघुवित्त ऋणी

  • आइबार​ ७ भौ २०८३ ०७:३० AM
काठमाडौँ / ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आज आ-आफ्नो घर फर्किएका छन् । नेपाल सरकार र