लेखामान बोर्डले बल्ल पायो पूर्णता, कार्भ आउटबारे छलफल गर्ने बाटो खुल्यो

  • आइबार​ ७ भौ २०८३ ०८:११ AM
नेपाल लेखामान बोर्डले पूर्णता पाएको छ। नेपाल सरकारले बोर्डमा मनोनीत गर्न गर्न बाँकी ६ जना सदस्यको नाम पठाएसंगै बोर्डले पूर्णता पाएको हो । अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै बोर्डमा ६ जना मनोनीत गरेका हुन् । मनोनीत हुनेमा सुमन डंगोल, दिनेश थकाली, दुर्गा प्रसाद ज्ञवाली, अनुज आचार्य, इशा श्रेष्ठ र केदारनाथ पौडेल रहेका The post लेखामान बोर्डले बल्ल पायो पूर्णता, कार्भ आउटबारे छलफल गर्ने बाटो खुल्यो appeared first on Businesspana.