क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिले नयाँ कर लगाएर व्यापार युद्ध सुरु गरेको बताएका छन् । अमेरिका र क्यानडाबीच व्यापार वार्ता अन्तिम समयमा शुक्रबार भंग भएपछि क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा अमेरिकाले लगाएको नयाँ चरणको भन्सार शनिबारदेखि लागू भएको छ। शुक्रबार रातिको समयसीमा सकिनुअघि नै वार्ता स्थगित गर्ने घोषणा गर्दै क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाबाट… Continue reading अमेरिका–क्यानडा व्यापार वार्ता असफल, ५० प्रतिशत शुल्क बढाएपछि कार्नीले भने– ट्रम्पले नयाँ करबाट ट्रेड वार सुरु गरे