एक अर्ब चुक्ता पुँजी भएका कम्पनीलाई विद्युत् उत्पादनको अनुमति दिन उद्योगीको माग

  • आइबार​ ७ भौ २०८३ ०७:३८ AM
विराटनगर । मोरङका उद्योगी व्यसायीले एक अर्ब रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएका उद्योगलाई व्यवसायीक प्रयोजनका लागि विद्युत् उत्पादन गर्न अनुमति दिनुपर्ने माग गरेका छन् । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङका प्रतिनिधिले विराटनगरमा भएको छलफलमा यस्तो माग गरेका हुन् । मन्त्री श्रेष्ठले छलफलका क्रममा वर्षायाममा… Continue reading एक अर्ब चुक्ता पुँजी भएका कम्पनीलाई विद्युत् उत्पादनको अनुमति दिन उद्योगीको माग