काठमाडौं। आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समिति बैठकले करसमेत गरी लगानीकर्तालाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । काबेली… Continue reading आईपीओको तयारीमा रहेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश बाँड्ने