चोरी निकासीले स्पेयर पाटर्सका व्यवसायमा चुनौति थपिदिएको छ : गणेश प्रसाद भट्टराई( अन्तर्वार्ता)

  • आइबार​ ७ भौ २०८३ ०७:५३ AM
नेपालको अटोमोबाइल क्षेत्र पछिल्लो समय विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, स्वदेशमै सवारीसाधन तथा अटो कम्पोनेन्ट उत्पादनको सुरुवात र नयाँ प्रविधिको प्रवेशसँगै तीव्र रूपान्तरणको चरणमा छ। यही परिवेशमा यस वर्ष १८औं संस्करणको नाडा अटो शो आयोजना हुँदैछ। अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नाडा अटो शोका विशेषता, बजारका चुनौती तथा नीतिगत सुधारका विषयमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष… Continue reading चोरी निकासीले स्पेयर पाटर्सका व्यवसायमा चुनौति थपिदिएको छ : गणेश प्रसाद भट्टराई( अन्तर्वार्ता)