काठमाडौं। नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अघि बढाएका छन् । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो । परम्परागत रूपमा ब्रोकर कमिसनमा मात्र निर्भर रहँदै… Continue reading दुई ब्रोकरले बैंकबाट ३ अर्ब ऋण लिएर मार्जिन कर्जा विस्तार गर्ने