काठमाडौंका होस्टेलहरूलाई प्रशासनको १ महिने अल्टिमेटम, नमाने शिलबन्दी गरिने

  • आइबार​ ७ भौ २०८३ ०६:२१ AM
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल)लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ । होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागुऔषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन दिएकोContinue reading "काठमाडौंका होस्टेलहरूलाई प्रशासनको १ महिने अल्टिमेटम, नमाने शिलबन्दी गरिने"