विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

  • आइबार​ ७ भौ २०८३ ०६:४८ AM
सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। सिम्लीबाट चौरजहारीतर्फ गइरहेको विद्युतीय सवारीसाधनले मुसिकोट खलङ्गाबाट सुर्खेतर्फ गइरहेको गाडीलाई आज बिहान ठक्कर दिँदा त्यसमा सवार गुल्मीको रुरु The post विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु appeared first on Technology Khabar.