कांग्रेस नेता एवम् प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको निधन
आइबार ७ भौ २०८३ ०६:१५ AM
झापा : लामो समयदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय नेपाली कांग्रेसका नेता तथा प्रजातन्त्र सेनानी संघ झापाका अध्यक्ष लिलक सिटौलाको ६७ वर्षको उमेरमा निधन भएको छ। पेटको क्यान्सरबाट पीडित सिटौलाको आइतबार बिहान करिब १० बजेर १९ मिनेटमा अर्जुनधारा