आईपीओको तयारीमा रहेको काबेली हाइड्रोपावरले १६.३२ प्रतिशत लाभांश बाँड्ने
आइबार ७ भौ २०८३ ०६:३६ AM
काठमाडौं । आईपीओ निष्कासनको तयारी गरिरहेको काबेली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२÷८३ को मुनाफाबाट कुल १६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको भदौ ३ गते बसेको सञ्चालक समिति बैठकले करसमेत