‘फोहोरका कारण गाउँ छाड्ने अवस्थामा बञ्चरेडाँडाबासी, समाधानका नाममा ‘नाटक’ गरियो’

  • आइबार​ ७ भौ २०८३ ०६:४३ AM
काठमाडौँ । बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय नागरिक खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर बाहिर बस्नुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् । नेपाल न्यूज बैँकसँगको कुराकानीमा उनले फोहोरबाट