१४ बुँदे सहमतिपछि घर फर्किँदै लघुवित्त पीडित, ‘ऋणको बोझबाट कहिले मुक्त हुने?’

  • आइबार​ ७ भौ २०८३ ०६:५३ AM
ललितपुर । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालयबाहिर धर्नामा बसेका लघुवित्त ऋणी र पीडितहरूले सरकारसँग १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । १४ बुँदे सहमति भएसँगै धर्ना स्थगित गर्ने जनाएका उनीहरूले लामो समयदेखि