एथेन्समा बढ्दो गर्मीसँगैपर्यटकबिच टोपीको माग बढी

  • आइबार​ ७ भौ २०८३ १२:५३ PM
एथेन्स, भदौ ७ गते । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण गर्ने पर्यटकबिच घामबाट बच्ने टोपीको माग बढेको छ । एक्रोपोलिसतर्फ जाने उकालो बाटो तथा आसपासका पसल...