काठमाण्डु– नवगठित जय नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाहसँग शनिबार साँझ भेट गरे । जबराले आफूले पूर्वराजा भेटेको र उनले आगामी यात्राको शुभकामना दिएको सामाजिक सञ्जालमा लेखेका छन् । जबरा यसअघि पूर्वपञ्चहरुको भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री थिए । राप्रपा त्यागेर उनले दुर्गा राजसंस्था र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि भन्दै