एक जना अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन हुँदैनः रामकुमारी झाँक्री

  • आइबार​ ७ भौ २०८३ ०६:३९ AM
काठमाडौं । नेकपा एमालेकी सांसद तथा नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र चलिरहेको पुनर्गठनको बहसमाथि प्रश्न उठाएकी छन् । सामाजिक सञ्जालमार्फत झाँक्रीले एक जना अध्यक्ष हटाउँदैमा पार्टी पुनर्गठन नहुने दाबी गरेकी छन् । उनले पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राखेर गरिने परिवर्तनलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी हुन् । झाँक्रीले लेखेकी