जापानमा भूकम्पका कारण ३७ जना घाइते, एक सातासम्म सावधान रहन आग्रह

  • आइबार​ ७ भौ २०८३ ०६:५८ AM
जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको