‘फोहोरका कारण गाउँ छाड्ने अवस्थामा बञ्चरेडाँडाबासी, समाधानका नाममा ‘नाटक’ गरियो’

  • आइबार​ ७ भौ २०८३ ०६:५० AM
बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय नागरिक खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर बाहिर बस्नुपर्ने अवस्थामा पुगेको धादिङको धुनिवेशी नगरपालिका नगर प्रमुख बालकृष्ण आचार्यले बताएका छन् । उनले फोहोरबाट निस्कने लिचड(फोहोरको पानी) खेतबारीमा बग्ने, दुर्गन्धका कारण बस्न नसकिने र विभिन्न रोगको जोखिम बढेको भन्दै बञ्चरेडाँडाको अवस्था अत्यन्तै पीडादायी बनेको बताए । ‘जनताले आफ्नै खेतबारी