बढ्दो ऋण र घट्दो अकुपेन्सीले मिस्टिक माउन्टेनको रेटिङ घट्यो, परियोजना लागत २८ प्रतिशले वृद्धि

  • आइबार​ ७ भौ २०८३ ०६:३१ AM
काठमाडौं । इक्रा नेपालले नगरकोटस्थित होटल मिस्टिक माउन्टेन प्रालिको कर्जा रेटिङ घटाएको छ। इक्रा नेपालले होटलको दीर्घकालीन कर्जा रेटिङ (ICRANP) LBB+ बाट घटाएर (ICRANP) LBB तथा अल्पकालीन कर्जा रेटिङ (ICRANP) A4+ बाट घटाएर (ICRANP) A4 कायम गरेको हो। होटलको कुल ५६ करोड रुपैयाँ कर्जा सीमा यथावत् राख्दै रेटिङ घटाइएको हो। कम्पनीको दीर्घकालीन कर्जा सीमा ५२… Continue reading बढ्दो ऋण र घट्दो अकुपेन्सीले मिस्टिक माउन्टेनको रेटिङ घट्यो, परियोजना लागत २८ प्रतिशले वृद्धि