काठमाडौं। बञ्चरेडाँडा ल्यान्डफिल साइटका कारण स्थानीय बासिन्दा खेतबारीमा काम गर्न नसक्ने र गाउँ नै छाडेर डेरामा बस्नुपर्ने अवस्थामा पुगेका छन् । धादिङको धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्यलेले बञ्चरेडाँडामा फोहोरबाट निस्कने लिचड खेतबारीमा पुग्ने, असह्य दुर्गन्ध फैलिने तथा स्वास्थ्य जोखिम बढ्दै गएको बताएका हुन्। उनका अनुसार लिचड मिसिएको पानीका कारण खेतीयोग्य जमिन प्रयोग गर्न नसकिने अवस्था… Continue reading बञ्चरेडाँडाबासीको पीडा: गाउँ छाडेर डेरामा बस्नुपर्ने अवस्था, मेयर भन्छन्– ‘समाधानका नाममा नाटकबाजी भयो’