तीन दिनपछि हुम्लामा हवाई सेवा सुचारु

  • आइबार​ ७ भौ २०८३ ११:०४ AM
राजन रावतहुम्ला, भदौ ७ गते । हिमाली जिल्ला हुम्लामा तीन दिनपछि हवाई सेवा सुचारु भएको छ। लगातारको वर्षा र खराब मौसमका कारण अवरुद्ध भएको हवाई सेवा मौसममा सुधार आएपछि पुनः सञ्चालनमा आ...