१२ घण्टापछि सकुशल भेटिइन् २३ महिने बालिका

  • आइबार​ ७ भौ २०८३ ११:३१ AM
शिवशंकर मिश्राबारा, भदौ ७ गते । बाराको कलैयाबाट शनिबार साँझ घरअगाडिबाट हराएकी २३ महिने बालिका करिब १२ घण्टापछि आइतबार बिहान सकुशल फेला परेकी छन्। कलैया उपमहानगरपालिका–१, कट्टिपर्सा...