गिट्टी कुटेर घरखर्च धान्दै ज्येष्ठ नागरिक

  • आइबार​ ७ भौ २०८३ ११:३३ AM
पञ्चकोशी समाचारदातापञ्चकोशी (दैलेख), भदौ ७ गते । उमेरले ७१ वर्ष पुग्नुभएको लक्ष्मी सार्की अझै गिट्टी कुटेर आफ्नो घरखर्च चलाउँदै आउनुभएको छ । दैलेखको नारायण नगरपालिका–६, भूर्तिकी लक...