चौध बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

  • आइबार​ ७ भौ २०८३ ११:४७ AM
काठमाडौँ, भदौ ७ गते । ललितपुरको पुल्चोकस्थित मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू नेपाल सरकारसँग सहमति भएपछि आइतबार आ–आफ्नो घर फर्किएका छन् ।नेपाल सरकार...