गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

  • आइबार​ ७ भौ २०८३ ०५:४५ AM
गृहमन्त्री गुरुङ भदौ ८ गते पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा सुन्ने कार्यक्रम तय गरिएको हो ।