झाँक्रीले सोधिन्-पार्टी पुनर्गठन भनेको के हो ?

  • आइबार​ ७ भौ २०८३ ०५:५५ AM
काठमाण्डु – एमालेभित्र पार्टी पुनर्गठनको बहस चलिरहँदा नेतृ एवं राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठन भनेको के हो भन्दै प्रश्न गरेकी छन्। झाँक्रीले सामाजिक सञ्जालमा लेख्दै पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै संरचना, पुरानै कार्यशैली राख्नु हो भन्ने जिज्ञासा व्यक्त गरेकी छन्। ‘यदि पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने र बाँकी पुरानै