मुस्ताङ भ्रमण सकेर सडकमार्ग हुँदै काठमाडौँ फर्किए प्रधानमन्त्री बालेन

  • आइबार​ ७ भौ २०८३ ०५:३८ AM
काठमाडौँ / प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मुस्ताङ भ्रमण सकेर काठमाडौँ फर्किएका छन्। परिवारका सदस्यसहित शनिबार मुस्ताङ पुगेका प्रधानमन्त्री शाहले सोही दिन अपराह्न प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा