स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभेर २०८३ भदौ २१ गतेदेखि एकिकृत कारोबार सुरु हुने भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो । नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड र कम्पनी रजिष्ट्रार कार्यालयबाट अन्तिम स्वीकृति प्राप्त भएकोले भदौ २१ गतेबाट एकीकृत कारोबार गर्न लागेको कम्पनीले जनाएको छ। एकिकृत कारोबारको लागि The post स्वरोजगार लघुवित्तले विन नेपाल लघुवित्तलाई गाभ्यो, भदौ २१ देखि एकिकृत कारोबार appeared first on Businesspana.